Work Responsibilities

केन्द्रको जिम्मेवारीः

  • पि १ स्तरको माउ जात रेशम कीरापालन तथा ग्रेनेजको माग अनुसार बीज कोया आपुर्ती
  • प्रविधि प्रमाणिकरण
  • तालिम संचालन
  • चौकीकीरा पालन तथा वितरण
  • रेशम खेती पकेट क्षेत्र विकास
  • रेशम बजार सेवा तथा समन्वय
  • फर्मको प्रभाव तथा पकेट क्षेत्रमा प्राविधिक सेवा