Objectives

यस कार्यालय स्थापनाका उदेश्यहरुः

१ रेशम बीज उत्पादनको लागि पि १ स्तर कीरापालन गरि ग्रेनेजको माग अनुसार बीजकोया आपुर्ति गर्ने ।

२ कृषकहरुको माग चाहना बमोजिम किम्वु विरुवा रेशम कीराको फुल तथा चौकी कीरा उत्पादन गरि वितरण गर्ने ।

३ प्रभाव क्षेत्रका कृषकहरुलाई आवश्यकता अनुसार विसंक्रमण सामाग्री तथा प्राविधिक सेवा पुर्याउने ।

४ कृषकस्तरमा उत्पादित रेशम कोयको बजार व्यवस्था गर्ने ।

५ उचित श्रोत साधन र संरचनाको विकास गरि रेशम खेती विस्तार एवं प्रवर्द्धन गर्ने ।

६ आयमूलक स्वरोजगारको अवसर श्रृजना गरि ग्रामिण कृषकहरुको आयस्तर बढाउने ।